पिताप्रतिको श्रद्धा

  • शुक्रबार​ २६ भौ २०८३ ०८:०६ AM
आज कुसेऔँसी । कुश ग्रहण गर्ने वैदिक मन्त्र यस प्रकार छ– विरिन्चिनां सहोत्पन्नः परमेष्ठी निसर्गतः । नुद सर्वाणि पापानि दर्भ स्वस्ति करो भव ।। अर्थात् सृष्टिको उषाकालमै ब्रह्माजीका स...