परिणाममा आधारित सुशासन

  • शुक्रबार​ २६ भौ २०८३ ०८:१३ AM
सुशासन केवल सरकार सञ्चालन गर्ने प्राविधिक प्रक्रिया होइन, यो राज्य र नागरिकबिचको विश्वासको सम्बन्ध हो । जहाँ कानुन सबैका लागि समान रूपमा लागु हुन्छ, सार्वजनिक पदाधिकारी जवाफदेही हु...