बाढी–पहिरोले विभिन्न राजमार्ग अवरुद्ध, केहीमा एकतर्फी यातायात
शुक्रबार २६ भौ २०८३ ०८:१८ AM
काठमाडौँ, भदौ २६ गते । बाढी, पहिरो तथा सडक मर्मतका कारण बागमती र कर्णाली प्रदेशका विभिन्न प्रमुख राजमार्ग तथा सडकखण्डमा यातायात प्रभावित भएको छ। सडकको अवस्था समेटिएको विवरणअनुसार क...