बाढी र पहिरोका यी राजमार्ग अवरुद्ध (सूचीसहित)

  • शुक्रबार​ २६ भौ २०८३ ०२:२८ AM
काठमाण्डु – बाढी, पहिरो तथा सडक मर्मतका कारण बागमती र कर्णाली प्रदेशका विभिन्न जिल्लामा मुख्य राजमार्ग तथा सडकखण्ड प्रभावित भएका छन्। बागमती प्रदेशमा रसुवाको उत्तरगया गाउँपालिका–५ खाल्टेमा त्रिशूली–मेलुङ–स्याफ्रुबेँसी सडकखण्ड पूर्ण रूपमा अवरुद्ध छ। त्यस्तै, मुख्य राजमार्गका केही खण्डमा पनि पूर्ण अवरोध रहेको छ। नुवाकोटमा शिवपुरी गाउँपालिकास्थित छहरेखोलामा टोखा–छहरे सडकखण्डमा रातिको समयमा सवारी सञ्चालनमा रोक लगाइएको