आज कुशे औँसी, बुवाको मुख हेर्ने दिन

  • शुक्रबार​ २६ भौ २०८३ ०२:२२ AM
काठमाडौँ / वैदिक सनातन धर्मावलम्बीले आज पवित्र कुश घरघरमा भित्र्याएर कुशे औँसी तथा बुवाको मुख हेर्ने औँसी मनाउँदैछन् । भाद्रकृष्ण औँसीका दिन मनाइने यस पर्वमा