आज देशका अधिकांश भू–भागमा वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना

  • शुक्रबार​ २६ भौ २०८३ ०२:२५ AM
काठमाडौँ / हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानकै आसपास रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका