बाढीले थुपारेको भग्नावशेष हटाउन मात्रै ९५ अर्ब ४२ करोड लाग्ने

  • शुक्रबार​ २६ भौ २०८३ ०१:१६ AM
काठमाडौँ : भोटेकोशी बाढीले थुपारेको ढुङ्गा, माटो, बालुवा र भवनका भग्नावशेष हटाउन मात्रै रु ९५ अर्ब ४२ करोड खर्च लाग्ने अनुमान गरिएको छ। राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार पारेको