धितो र ऋणीमा प्रभावबारे अध्ययन गर्दै राष्ट्र बैङ्क
शुक्रबार २६ भौ २०८३ ०७:३० AM
काठमाडौँ, भदौ २६ गते । बाढीपहिरोका कारण बैङ्क तथा वित्तीय संस्थाको धितो र ऋणीमा परेको प्रभावबारे तथ्याङ्क सङ्कलन भइरहेको छ । नेपाल राष्ट्र बैङ्कले त्यस्तो तथ्याङ्क सङ्कलन गर्दै रहे...