ताक्सुगाड खोलाले बगाउँदा एक जना बेपत्ता

  • शुक्रबार​ २६ भौ २०८३ ०७:४५ AM
सहदेव बस्नेतजाजरकोट, भदौ २५ गते । जाजरकोटको नलगाडमा ताक्सुगाड खोलाले बगाउँदा एक जना बेपत्ता भएका छन्। जिल्लाको नलगाड नगरपालिका–१० र ११ को सीमामा पर्ने ताक्सुगाड खोलाले बगाउँदा नलगा...