दुईजना पत्रकारलाई पर्यटन पत्रकारिता पुरस्कार

  • शुक्रबार​ २६ भौ २०८३ ०७:५८ AM
चन्द्र पन्दाकताप्लेजुङ, भदौ २६ गते । तिम्बुङ पोखरी अन्तर्राष्ट्रिय ट्रेल रन (हाफ म्याराथन) प्रतियोगिताको अवसरमा दुईजना पत्रकार पुरस्कृत हुनुभएको छ । पत्रकारितामार्फत पर्यटन क्षेत्र...