काठमाण्डु – देशका केही भूभागमा शुक्रबार भारी वर्षाको सम्भावना छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानकै आसपास रहँदा भारी वर्षाको सम्भावना रहेको हो । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी तथा तराई भूभागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ । ठूलो वर्षा हुने क्षेत्रमा बाढी, पहिरो तथा डुबानको