बिर्तामोडको सेवा अब भद्रपुरबाटै, आफ्नै भवनमा आँखा उपचार केन्द्र
शुक्रबार २६ भौ २०८३ १२:१४ AM
झापा : आँखाको उपचारका लागि बिर्तामोड धाउनुपर्ने बाध्यता अब भद्रपुर र आसपासका नागरिकका लागि केही हदसम्म हट्ने भएको छ। मेची आँखा अस्पताल बिर्तामोडले भद्रपुर–५ मा आफ्नै भवन निर्माण गरी ‘भद्रपुर आँखा उपचार केन्द्र’ सञ्चालनमा ल्याएको