रसुवाको बाढीपछि प्रशासनको १६ बुँदे एक्सन : बेपत्ताको डीएनएदेखि विद्यालय सञ्चालनसम्म

  • शुक्रबार​ २६ भौ २०८३ १२:३४ AM
रसुवा : यही भदौ १० का बाढी तथा विपद्पछि राहत, उद्धार, बेपत्ता व्यक्तिको पहिचान, स्वास्थ्य, खाद्यान्न आपूर्ति, विद्युत् तथा विद्यालय सञ्चालनलगायतका कार्य व्यवस्थित बनाई अगाडि बढ्ने निर्णय भएको छ। जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिले