१६ दिनसम्म शव भेटिएन, अन्ततः इन्जिनियर परिवारको कुशको शव बनाएर अन्तिम संस्कार

  • शुक्रबार​ २६ भौ २०८३ १२:५७ AM
काठमाडौं : भोटेकोशी बाढीमा परी बेपत्ता भएका इन्जिनियर दम्पती र उनीहरूका दुई सन्तानको शव १६ दिनसम्म पनि फेला नपरेपछि परिवारले हिन्दू परम्पराअनुसार कुशको शव बनाएर अन्तिम संस्कार गरेको छ । त्रिशूली–३ बी जलविद्युत् आयोजनामा कार्यरत बागलुङ