फिलिपिन्समा पानीजहाज दुर्घटना : पाँच जनाको मृत्यु, सतासी बेपत्ता

  • शुक्रबार​ २६ भौ २०८३ ०६:४० AM
गोरखापत्र समाचारदाताकाठमाडौँ, भदौ २६ गते । फिलिपिन्समा पानीजहाज दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ भने ८७ जना बेपत्ता भएका छन् । फिलिपिन्सको तटरक्षक बलले यात्रुवाहक उक्त पानीज...