पूर्वसांसद तामाङलाई साढे पाँच वर्ष कैद

  • शुक्रबार​ २६ भौ २०८३ ०६:४४ AM
गोरखापत्र समाचारदाताकाठमाडौँ, भदौ २६ गते । जिल्ला अदालत काठमाडौँले सिभिल सहकारी ठगी प्रकरणमा संविधान सभा सदस्यसमेत रहनुभएका इच्छाराज तामाङलाई पाँच वर्ष छ महिना कैद सजाय सुनाएको छ ।...