ईश्वर छन्, ईश्वर छैनन् : रसुवा प्रलय र मानवताको खोजी

  • बिहीबार २५ भौ २०८३ ११:५६ PM
मन्दिर र गुम्बाहरू भोटेकोशीको लेदोमा विलीन भइरहँदा, आकाशतर्फ फर्किएका हजारौँ हातहरूले एउटै अनुत्तरित प्रश्न सोधिरहेका थिए—ईश्वर कहाँ छन्? तर, त्यही महाविपत्तिको बीचमा एउटा साधारण मानव, सुजन तामाङले आफ्ना ६ जना छिमेकीको ज्यान बचाएर एउटा अकाट्य प्रमाण