पाँच वर्षपछि पनि जीओ अटोमोबाइल्सको फोर्ड ग्राहकप्रतिको प्रतिबद्धता निरन्तर

  • बिहीबार २५ भौ २०८३ ११:४६ PM
फोर्डले भारतमा आफ्नो सवारीसाधन बिक्री तथा उत्पादन सञ्चालन बन्द गर्ने घोषणा गरेको पाँच वर्षपछि पनि जीओ अटोमोबाइल्स प्राइभेट लिमिटेडले समर्पित ग्राहक सेवा तथा अन्तर्राष्ट्रिय फोर्ड मोडलहरूको विस्तारमार्फत नेपालमा फोर्डको उपस्थितिलाई The post पाँच वर्षपछि पनि जीओ अटोमोबाइल्सको फोर्ड ग्राहकप्रतिको प्रतिबद्धता निरन्तर appeared first on Technology Khabar.