काठमाडौँ । नेपाल न्याय सेवा, न्याय समूहतर्फका ८३ उपसचिव र २५३ शाखा अधिकृतसहित ३३६ कर्मचारीको सरुवा भएको छ । न्याय सेवा आयोगले न्याय सेवा समूह राजपत्राङ्कित द्वितीय श्रेणी उपसचिव वा सो सरह र राजपत्राङ्कित तृतीय श्रेणी सो सरहका अधिकृतको सरुवा गरेको हो । सरुवा गरिएको अधिकृतलाई जिल्ला अदालतदेखि सर्वोच्च अदालतका विभिन्न पदमा खटाएको छ । सरुवा सूची