साथीको जन्मदिन मनाउन निस्केकी किशोरी मृत फेला

  • बिहीबार २५ भौ २०८३ ०६:४७ PM
तुलसीपुर, १६ चैत्र ।दाङको बबई गाउँपालिका वडा ३ स्थित बनमा एक किशोरी मृत फेला पर्नुभएको छ । साथीको जन्मदिन मनाउन भनि १२ चैतमा घरबाट निस्केकी बबई ३ सल्लीकोट निवासी १४ वर्षीय अनु खत्री सोही स्थानको भ्यूटावर नजिकै रहेको बनमा मृत फेला पर्नुभएको हो । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक बाबुराम बस्नेतका अनुसार सोमबार विहान