बाडगंगा युथ क्लब द्वारा सञ्चालित प्रथम भलिबलकप २०८२ आयोजना हुने

  • बिहीबार २५ भौ २०८३ ०७:३९ PM
२०८२ पुष ७ गते (सम्राट सापकोटा) पालिकापत्र कपिलवस्तु । बाडगंगा नगरपालिका ८ बोडगाउँ कपिलवस्तुमा रहेको बाडगंगा युथ क्लबको आयोजनामा प्रथम भलिबल क्लब २०८२ आयोजना हुने भएको छ। क्लबले स्थानीय खेलकुदको विकास तथा युवालाई खेलप्रति प्रेरित गर्ने उद्देश्यले प्रतियोगिता गर्न लागेको हो। प्रतियोगिता बी लेभल पुरुष भलिबल तर्फ सञ्चालन हुनेछ। आयोजकका अनुसार प्रतियोगिता २०८२ साल पुष