प्रविधिमैत्री युगलाई ध्यानमा राख्दै बाणगंगामा ‘ब्याट्री संसार’ सञ्चालनमा

  • बिहीबार २५ भौ २०८३ ०७:४८ PM
बाणगंगा, २६ कपिलवस्तु । बाणगंगा नगरपालिका वडा नं. ४ मा ‘ब्याट्री संसार’ नामक नयाँ व्यावसायिक प्रतिष्ठान शनिबारदेखि सञ्चालनमा आएको छ । तौलिहवा गेटको पूर्वपट्टि अवस्थित यो व्यवसायले विभिन्न प्रकारका विद्युतीय ब्याट्री बिक्री तथा सेवा प्रदान गर्ने उद्देश्य राखेको छ। ‘ब्याट्री संसार’ का सञ्चालक नारायण घिमिरेले हालको प्रविधिमैत्री युगलाई ध्यानमा राख्दै नयाँ व्यवसाय सञ्चालनमा ल्याएको बताए