यामाहा डिलरहरुद्वारा बाढी प्रभावित परिवारहरूको लागि १५ लाख रुपैयाँ सहयोग

  • बिहीबार २५ भौ २०८३ ०४:४७ PM
यामाहा डिभिजन र देशभरका यामाहा डिलरहरूले संयुक्त रूपमा सोलिडारिटी फन्डबाट १५ लाख रुपयाँ योगदान गरेका छन्। यामाहा नेपाल परिवार साथै यामाहा २–व्हीलर डिभिजन, देशभरका यामाहा डिलरहरू तथा यामाहा राइडरहरू राहत The post यामाहा डिलरहरुद्वारा बाढी प्रभावित परिवारहरूको लागि १५ लाख रुपैयाँ सहयोग appeared first on Technology Khabar.