झापामा अनलाइन सट्टेबाजीविरुद्ध प्रहरी आक्रामक, एसपी वसुन्धराको यस्तो छ अनुसन्धान शैली

  • बिहीबार २५ भौ २०८३ ०३:१५ PM
झापा : झापामा प्रतिबन्धित अनलाइन सट्टेबाजी तथा जुवाको कारोबारविरुद्ध प्रहरीले कारबाही तीव्र बनाएको छ। बिर्तामोडमा केही महिनाको अन्तरालमै फरक–फरक स्थानबाट सट्टेबाजीमा संलग्न रहेको आरोपमा व्यक्तिहरू पक्राउ पर्न थालेपछि जिल्लामा सञ्चालन भइरहेको भनिएको अनलाइन जुवाको सञ्जालमाथि प्रहरीको