अनलाइन ठगीको नयाँ धन्दा : अरूको बैंक खाता भाडामा, झापामा तीन महिला पक्राउ

  • बिहीबार २५ भौ २०८३ ०३:४७ PM
झापा  : अरूका बैंक खाता भाडामा लिएर अनलाइन सट्टेबाजी तथा सामाजिक सञ्जालमार्फत ठगी गर्ने गिरोहमा संलग्न रहेको आरोपमा बिर्तामोडबाट तीन महिला पक्राउ परेका छन्। पक्राउ पर्नेमा खोटाङ मझुवागढी गाउँपालिका–९ की ३१ वर्षीया सम्झना राई, सुनसरी इनरुवा