बाढीपीडितका लागि कतारमा ‘माइती र चेली’ सांगीतिक दर कार्यक्रम

  • बिहीबार २५ भौ २०८३ ०३:५४ PM
  झापा । झापाको दमक घर भई कतार र काठमाडौंमा सलून व्यवसाय सञ्चालन गर्दै आएकी आयुषा श्रेष्ठ खड्काले भोटेकोशी बाढीपीडितका लागि सहयोग जुटाउन कतारमा सांगीतिक कार्यक्रम आयोजना गर्ने भएकी छन्। आयुषा मेकअप, अलदाना सलून कतार तथा काठमाडौंस्थित