एसियाली खेलकुदमा जाने नेपाली टोलीको मन्त्री पोखरेलद्वारा बिदाइ

  • बिहीबार २५ भौ २०८३ ०४:०६ PM
काठमाण्डु – जापानमा आयोजना हुने २०औँ एसियाली खेलकुदमा सहभागी हुन जाने २११ सदस्यीय नेपाली टोलीलाई शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले बिदाइ गरेका छन् । शिक्षा तथा खेलकुद मन्त्रालयमा बिहीबार आयोजित कार्यक्रममा उनले सफलताको शुभकामनासहित खेलाडी, प्रशिक्षक तथा पदाधिकारी टोलीलाई बिदाइ गरेका हुन् । खेलाडीहरूको मनोबल बढाउँदै मन्त्री पोखरेलले व्यक्तिगत प्रदर्शनसँगै देशको प्रतिष्ठालाई केन्द्रमा राखेर प्रतिस्पर्धा