काठमाडौं । सङ्घीय संसदको प्रतिनिधि सभाअन्तर्गत शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक यही २०८३ साल भदौ २६ गते शुक्रबार बिहान १०:०० बजे बस्ने भएको छ । सिंहदरबारस्थित भवन नम्बर २ को भुइँतलासको कक्ष नम्बर १०२ मा बस्ने उक्त बैठकमा भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा भएका क्षति, उद्धार, राहत तथा पुनस्तापनाका विषयमा गहन