भोटेकोशी बाढीपीडितका लागि नेपाल एसबीआई बैंकले दियो १ करोड ३१ लाख

  • बिहीबार २५ भौ २०८३ ०४:१३ PM
नेपाल एसबीआई बैंक लिमिटेडले भोटेकोशी बाढीबाट प्रभावित समुदायको राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ३१ लाख रुपैयाँ सहयोग गरेको छ। बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गतको रकमसँगै कर्मचारीहरूबाट स्वेच्छिक रूपमा संकलित रकमसमेत जोडेर उक्त सहयोग गरेको हो। बैंकका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत रामकुमार तिवारीले अर्थमन्त्री डा. स्वर्णिम