काठमाडौं । फोर्डले भारतमा आफ्ना सवारीसाधनको बिक्री तथा उत्पादन बन्द गर्ने घोषणा गरेको पाँच वर्षपछि पनि नेपालमा भने ब्रान्डको उपस्थिति थप विस्तार हुँदै गएको छ। फोर्डको नेपालका लागि आधिकारिक वितरक जीओ अटोमोबाइल्स प्रालिले बिक्रीसँगै अफ्टर–सेल्स सेवा र नयाँ अन्तर्राष्ट्रिय मोडलमार्फत बजारमा आफ्नो उपस्थितिलाई निरन्तरता दिएको जनाएको छ। फोर्डले ९ सेप्टेम्बर २०२१ मा भारतमा सवारीसाधन बिक्री तथा उत्पादन सञ्चालन बन्द गर्ने घोषणा गरेको थियो। तर, बिक्री सञ्चालन बन्द गरेपछि पनि भारतमा रहेका ग्राहकलाई कम्पनीले आफ्नै अफ्टर–सेल्स नेटवर्कमार्फत सेवा तथा सहयोग उपलब्ध गराउँदै आएको छ। नेपालमा भने जीओ अटोमोबाइल्सले फोर्डका विद्यमान ग्राहकलाई लक्षित गर्दै ... The post भारतमा सञ्चालन बन्द गरे पनि नेपालमा फोर्डको उपस्थिति विस्तार हुँदै appeared first on Kalika Khabar.