करेन्ट लागेर घाइते दुई जनालाई विद्युत् प्राधिकरणले ३३ लाख बढी क्षतिपूर्ति दिने

  • बिहीबार २५ भौ २०८३ ०२:२७ PM
काठमाडौं : नेपाल विद्युत् प्राधिकरणले विद्युत् दुर्घटनामा परी घाइते भएका दुई जनालाई ३३ लाख ५९ हजार ६७३ रुपैयाँ क्षतिपूर्ति तथा उपचार खर्च उपलब्ध गराउने निर्णय गरेको छ । प्राधिकरणको बुधबार बसेको सञ्चालक समिति बैठकले सुर्खेतकी ८ वर्षीया