वन्यजन्तुको दोहन गर्ने आपराधिक सञ्जालविरुद्ध क्षेत्रीय सहयोग आवश्यक छ: मन्त्री चौधरी

  • बिहीबार २५ भौ २०८३ ०२:२४ PM
ललितपुर । कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले वन्यजन्तुको दोहन गर्ने आपराधिक सञ्जालहरूलेसीमापार गर्ने आपराधिक कार्यविरुद्ध क्षेत्रीय सहयोग आवश्यक पर्ने बताएकी छिन् । कृषि, वन तथा पर्यावरण मन्त्रालयद्वारा आज ललितपुरमा आयोजित दक्षिण एसियाली वन्यजन्तु कानुन कार्यान्वयन सञ्जाल (सावेन) पहिलो महासभामा मन्त्री चौधरीले सावेनले यसमा आबद्ध देशहरूलाई विश्वास अभिवृद्धि गर्ने, सूचना र अनुभव आदानप्रदान गर्ने, क्षमता