असोज १ गतेदेखि काठमाण्डुमा नवौँ नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनी हुँदै

  • बिहीबार २५ भौ २०८३ ०२:२० PM
काठमाण्डु – ‘सुरक्षित आवास, प्रत्येक नागरिकको अधिकार’ भन्ने मूल नाराका साथ ‘सिजी प्रोपर्टिज नवौँ नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनी–२०८३’ आगामी असोज १–४ गतेसम्म काठमाण्डुको भृकुटीमण्डपमा आयोजना हुने भएको छ । नेपाल जग्गा तथा आवास विकास संघ (एनएलएचडीए) र नेपाल जग्गा तथा आवास विकास महासंघ (एनएलएचडीएफ) को संयुक्त आयोजनामा हुने प्रदर्शनी नेपाल चेम्बर अफ कमर्सको ७५औँ