काठमाडौं । बालुवाटारस्थित आकाश फुड्समा बजार अनुगमनका क्रममा म्याद गुज्रिएको लड्डुदेखि गन्ध आएको आलुसम्म भेटिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन टोलीले म्याद नाघेका आठ बट्टा लड्डु र पानीपुरीमा प्रयोग हुने आलुको स्टफिङ अस्वाभाविक गन्ध आएको अवस्थामा फेला पारेको हो । विभागले बिहीबार गरेको अनुगमनका क्रममा आकाश फुड्समा उत्पादन तथा खाद्य स्वच्छतासम्बन्धी