रात पर्दा वाणगंगा नदीमा चोरीको खेल, दुई महिनामा ७ ट्याक्टर नियन्त्रण

  • बिहीबार २५ भौ २०८३ ०२:४६ PM
वाणगंगा, २५ भदौ ।वर्षायामसँगै वाणगंगा नदीमा नदीजन्य पदार्थको ठेक्का तथा निकासी बन्द छ। तर, सरकारी नियमले निकासी रोकेको यही समय केही समूहका लागि भने नदी दोहनको अवसर बनेको छ । रातको अँध्यारोमा नदी तथा घाटगद्दी क्षेत्रमा पुगेर नदीजन्य पदार्थ चोरी निकासी गर्ने क्रम रोकिएको छैन । वाणगंगा नगरपालिका–८ र आसपासका नदी क्षेत्रका मधुवन, सिसेनी तथा