नवनियुक्त उद्योगमन्त्री दीपककुमार साह गरे पदभार ग्रहण

  • बिहीबार २५ भौ २०८३ ०२:१७ PM
नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएका मन्त्री साहले सिंहदरबास्थित मन्त्रालयमा पुगेर पदभार ग्रहण गरेका हुन् । निवर्तमान मन्त्री गौरीकुमारी यादवले पदबाट राजीनामा दिएपछि साह मन्त्रीमा नियुक्त भएका हुन् । सीके राउतको जनमत पार्टीका उपाध्यक्ष बनेका शाह फागुन २१ को निर्वाचन अगाडि राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश