भोटेकोशी बाढीका कारण पूर्वाधार क्षेत्रमा एक खर्ब ९० अर्बको क्षति

  • बिहीबार २५ भौ २०८३ ०२:४० PM
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते बुधबार बिहान आएको भीषण हिमबाढीका कारण पूर्वाधार क्षेत्रमा मात्रै एक खर्ब ९० अर्बको क्षति भएको छ । राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार पारेको ‘द्रुत क्षति र आवश्यक मूल्याङ्कन’ प्रतिवेदनअनुसार बाढीले पारेको क्षतिको पुनःरुत्थानका लागि रु चार खर्ब ७३ अर्ब… Continue reading भोटेकोशी बाढीका कारण पूर्वाधार क्षेत्रमा एक खर्ब ९० अर्बको क्षति