कलैया । राष्ट्रिय प्रजातन्त्र पार्टिको केन्द्रिय अध्यक्ष राजेन्द्र लिङदेनले संसद पांच बर्ष सम्म चल्न नस्सक्ने दाबी गर्नु भएको छ । राप्रपा बाराको पांचौ जिल्ला अधिबेशनलाई कलैया स्थित एभरेस्ट लजमा सम्बोधन गर्दै अध्यक्ष लिङदेनले प्रमुख राजनैतिक दल बिच राष्ट्रिय सहमति आवश्यक रहेको बताउनु भयो । देशमा राजनैतिक स्थिरता कायम गराउन राष्ट्रिय सहमतिको सरकार आवश्यक रहेको बताउदै देशले समृधी पाउने बिश्वास दिलाए । देश अहिले संकटग्रस्त अवस्थामा गुज्रिएको छ , देशमा आएको बिपत्ति लाई हटाउन सर्वसाधारणले गाँस ,बासं कपासको लागि सहज ब्यवस्थापन गर्नुपर्नेमा जोड दिनु भयो । देश अहिले सुरुङ्ग मार्गमा फसेको जस्तै भएको छ ... The post संसद पांच बर्ष सम्म चल्न सकिदैन : राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन appeared first on Kalika Khabar.