काठमाडौं । हुन्डाई मोटरको नेपालका लागि आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले ग्राहकलाई लक्षित गर्दै विशेष सर्भिसिङ तथा ग्राहक मिलन कार्यक्रम आयोजना गर्ने भएको छ। कम्पनीका अनुसार आगामी शनिबार, भदौ २७ गते (सेप्टेम्बर १२) नक्सालस्थित हुन्डाईको केन्द्रीय शोरुममा ‘हुन्डाई टोटल केयर’ कार्यक्रम आयोजना हुनेछ। कार्यक्रम बिहान १० बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुनेछ। ग्राहकलाई आफ्ना सवारीसाधनको अवस्था बुझ्न सहज होस् भन्ने उद्देश्यले कार्यक्रममा निःशुल्क भेहिकल चेकअपको व्यवस्था गरिएको कम्पनीले जनाएको छ। नियमित सरसफाइ, मर्मतसम्भार तथा सवारीको प्राविधिक अवस्था जाँच गर्न कार्यक्रम उपयोगी हुने कम्पनीको भनाइ छ। सवारीसाधनमा आवश्यक मर्मतसम्भार गर्नुपर्ने ग्राहकका लागि विभिन्न विशेष ... The post हुन्डाईले भदौ २७ गते ‘टोटल केयर’ सर्भिस क्याम्प आयोजना गर्दै appeared first on Kalika Khabar.