काठमाडौं । लिपमोटरको नयाँ विद्युतीय सवारीसाधन बी०३एक्स चीनमा तीव्र गतिमा लोकप्रिय हुँदै गएको छ। चिनियाँ बजारमा ए१० नामले बिक्री हुने बी०३एक्सले अगस्ट २०२६ मा मात्रै ३० हजार ६५२ युनिट बिक्री गर्दै चीनको दोस्रो सर्वाधिक बिक्री हुने सवारीसाधन बन्न सफल भएको कम्पनीले जनाएको छ। बजारमा प्रवेश गरेको छोटो समयमै बी०३एक्सले लिपमोटरको इतिहासमा सबैभन्दा छिटो १ लाख युनिट बिक्रीको आँकडा पार गर्ने मोडलको कीर्तिमानसमेत कायम गरेको छ। मार्च २६, २०२६ मा औपचारिक रूपमा बजारमा आएको यस मोडलले १३५ दिनमै, अर्थात् अगस्ट ७ मा, १ लाख युनिट बिक्रीको कोशेढुंगा पार गरेको कम्पनीको दाबी छ। बी०३एक्सको ... The post लिपमोटर बी०३एक्स चीनमा दोस्रो सर्वाधिक बिक्री हुने गाडी बन्यो appeared first on Kalika Khabar.