भोटेकोशी बाढीपीडितका लागि प्याब्सन झापाको ७५ लाख सहयोग

  • बिहीबार २५ भौ २०८३ ०१:३६ PM
झापा :  भोटेकोशी बाढीबाट प्रभावितका लागि झापाका निजी विद्यालय, शिक्षक, विद्यार्थी, अभिभावक र सञ्चालकले ७५ लाख ५३ हजार ९ सय ४७ रुपैयाँ जुटाएका छन्। निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) झापाको पहलमा सङ्कलित उक्त रकम प्याब्सन