सुनसरी–४ का सांसद दीपक साहलाई उद्योग मन्त्रालयको जिम्मेवारी, को हुन् उनी?

  • बिहीबार २५ भौ २०८३ ०१:३६ PM
काठमाडौं : सुनसरी–४ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद इन्जिनियर दीपककुमार साह उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री बनेका छन् । यसअघि उक्त मन्त्रालय सम्हाल्दै आएकी गौरीकुमारी यादवले पदबाट राजीनामा दिएपछि रिक्त रहेको मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री बालेन्द्र शाहले