बिर्तामोड नगरपालिका–४ स्थित एक क्याफे परिसरबाट अनलाइन सट्टेबाजी खेलाउने गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राऊ गरेको छ। पक्राउ परेकाहरूमा बिर्तामोड नगरपालिका–४ का ४१ वर्षीय किरण कन्दङ्वा, ३८ वर्षीय हेकी श्रेष्ठ The post बिर्तामोडमा अनलाइन सट्टेबाजी खेलाउने आरोपमा तीन जना पक्राऊ appeared first on Technology Khabar.