उपत्यकासहित विभिन्न भूभागमा वर्षा, दुई प्रदेशमा भारी वर्षाको सम्भावना
बिहीबार २५ भौ २०८३ ०७:१२ PM
काठमाडौँ, भदौ २५ गते । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले बिहीबार राति कोशी र बागमती प्रदेशको पहाडी भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको बत...