भोजपुर राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भोजपुरको अध्यक्षमा जनक नेपाल सर्वसम्मत चयन भएका छन् । आज सम्पन्न अधिवेशनले नेपालको अध्यक्षतामा १२ सदस्यीय नयाँ जिल्ला कार्यसमिति सर्वसम्मत चयन गरेको हो । अधिवेशनबाट उपाध्यक्षमा पूर्णबहादुर खत्री, सचिवमा रोशन मोक्तान र कोषाध्यक्षमा गौरव तिवारी चयन भएका हुन् । त्यसैगरी नयाँ गठित कार्यसमितिको सदस्यहरूमा बद्रीनाथ श्रेष्ठ, पुरुषोत्तम दाहाल, विज्ञान न्यौपाने,