उद्योग, वाणिज्य, तथा आपुर्तिमन्त्री गौरि कुमारी यादवले राजीनामा दिएकी छिन् । बुधबारको संसदीय समिति बैठकमा दिएको अभिव्यक्ति विवादास्पद बनेपछि मन्त्री यादवले पदबाट राजीनामा दिएकी हुन् । उनले बुधबार उद्योग समितिको बैठकमा काठमाडौँ उपत्यका सहितका क्षेत्रमा ग्यास उद्योगीहरुकै कारण ग्यासको आपुर्ति असहज भइरहेको आरोप लगाउँदै उद्योगीहरुको पाता फर्काउनुपर्ने अभिव्यक्ति दिएकी थिइन् । उनले सबै ग्यास उद्योगको The post उद्योग मन्त्रीद्वारा राजीनामा appeared first on Businesspana.