क्षति मूल्याङ्कनबिनै अन्तर्राष्ट्रिय सहायता मागेको भन्दै सुनिलबहादुर थापाले गरे सरकारको आलोचना

  • बिहीबार २५ भौ २०८३ १२:१६ PM
काठमाडौँ : राष्ट्रिय सभा सदस्य सुनिलबहादुर थापाले भोटेकोशी बाढीपछि सरकारले पर्याप्त क्षति मूल्याङ्कन र पुनर्निर्माणको ठोस योजना तयार नगरी अन्तर्राष्ट्रिय समुदायसँग सहायता मागेको भन्दै आलोचना गरेका छन्। बिहीबार राष्ट्रिय सभा बैठकलाई सम्बोधन गर्दै थापाले एकीकृत क्षति