कांग्रेस महाधिवेशनका लागि सात प्रदेशमा निर्वाचन संयोजक तोकिए

  • बिहीबार २५ भौ २०८३ १२:२२ PM
काठमाडौं : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत निर्वाचन सहजीकरणका लागि केन्द्रीय निर्वाचन समितिले सातै प्रदेशमा निर्वाचन संयोजक तोकेको छ। केन्द्रीय निर्वाचन समिति संयोजक प्रेमबहादुर खड्काले महाधिवेशनका विभिन्न तहका निर्वाचनलाई सहजीकरण गर्न सात जना वरिष्ठ अधिवक्तालाई प्रदेश निर्वाचन