नवनियुक्त उद्योगमन्त्री साहको शपथ

  • बिहीबार २५ भौ २०८३ ०६:३६ PM
काठमाडौँ, भदौ २५ गते । नवनियुक्त उद्योगमन्त्री दीपक साहले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आज पद तथा गोपनीयताको शपथ लिनुभएको छ। प्रधानमन्त्री वालेन्द्र शाहको समुपस्थितिमा राष्ट्रपति...