शिक्षक सेवा आयोग अध्यक्षमा लम्साल

  • बिहीबार २५ भौ २०८३ ०६:५१ PM
काठमाडौं, भदौ २५ गते । शिक्षक सेवा आयोगको अध्यक्षमा पूर्वसचिव डा. हरिप्रसाद लम्साल नियुक्त हुनुभएको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले लम्साललाई अध्यक्षमा नियुक्त गरेको हो ।...